३ चैत्र २०८२, मंगलबार | March 17, 2026

तिलोत्तमा महोत्सवका लागि विभिन्न समितीहरु गठन

तिलोत्तमा । तिलोत्तमा व्यापार संघले आगामी मंसिरमा हुने तिलोत्तमा महोत्सव-२०८१ को लागि कार्यविभाजन गरेको छ । संघको कार्यसमितीको बैठकले अध्यक्ष नेत्रप्रसाद न्यौपाने संयोजक रहेको मूल आयोजक समिति निर्माण गरेको छ । मूल आयोजक समितिका सदस्यहरुमा विष्णुबहादुर बराल क्षेत्री, मानबहादुर बर्मा, ताराप्रसाद नेपाल, चेतनारायण विश्वकर्मा (विष्णु), बाबुराम कंडेल, कृष्णप्रसाद भट्टराई र दिलमाया पुन रहेका छन् ।…