३ श्रावण २०८३, आइतबार | July 19, 2026

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं जन्मजयन्ती मनाइएको छ । महेन्द्र पुस्तकालय, भानुभक्त चोक संरक्षण तथा ब्यबस्थापन समिति र भेरी साहित्य समाज नेपालगन्जको संयुक्त आयोजनामा नेपालगन्जमा भानु जयन्ती मनाइएको हो । महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित जन्म जयन्ती समारोहमा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भन्डारीलाल यादवले समाजमा सबैले केही…