भैरहवा । नेपाल एसबिआई बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ बैंकरोडस्थित शाखा कार्यालय सिद्धार्थनगर–८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त शाखाको नयाँ भवन परिसरको बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले उद्घाटन गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा…