१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

लियो जिल्ला परिषद ३२५ जे द्वारा बागमती क्षेत्रका क्लब पदाधिकारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । लियो जिल्ला परिषद् ३२५ जे नेपालले बाग्मती क्षेत्रमा रहेका लियो क्लब पदाधिकारी तथा सदस्यहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको मनास्लु कलेजमा असार २९ गते भएको सो कार्यक्रममा उक्त क्षेत्रका झण्डै १५० जना लियो पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको जिल्ला परिषद्का प्रवक्ता लियो विजय त्रिपाठीले जानकारी दिएका छन् । लायन अन्तर्राष्ट्रिय ३२५…