५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बाँकेमा विपदजन्य घटनाको प्रतिकार्यका लागि जिल्ला स्तरिय टोली गठन

नेपालगन्ज । अत्याधिक गर्मीबाट हुन सक्ने महामारी, वर्षयाममा हुन सक्ने सम्भाब्य विपद तथा बाँकेमा हुँदै आएको महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बाँकेमा अभिमुखीकरण सहित पूर्व तयारी बैठक आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बसेको बैठकमा सहभागीहरुले विपद सूचना दिएन नआउने गरेकाले सम्बन्धित निकाय हरेक बेला प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने…