१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

‘एक हातमा उच्च शिक्षाको प्रवेश पत्र र अर्को हातमा बिदेश जाने पासपोर्ट बोक्ने प्रबृत्तिको अन्त्य हुन जरुरी’

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले एक हातमा उच्च शिक्षाको प्रवेश पत्र र अर्को हातमा बिदेश जाने पासपोर्ट बोक्ने प्रबृत्तिको अन्त्य हुन जरुरी रहेको बताएका छन् । मनत्रालय अन्तर्गत प्रदेश युवा परिषदले नेपालगन्जमा आयोजना गरेको योजना तर्जुमा प्रक्रियामा युवाको सवाल विषयक कार्यशालामा बोल्दै मन्त्री खत्रीले मुलुक भित्रै युवाले भविश्य देख्ने गरि…