८ पुस २०८२, मंगलबार | December 23, 2025

बाँकेको नमुना बिद्यालय ज्ञानोदयले मनायो ४६ औ वार्षिक उत्सव

खजुरा । बाँकेको शिक्षा क्षेत्रमा नमुना बनेको ज्ञानोदय नमुना माध्यामिक बिद्यालयले आफ्नो स्थापनाको ४६ औं वार्षिकोत्सव मनाएको छ । बिद्यालय परिषरमा आज आयोजित वार्षिकोत्सव समारोहलाई बाँके ३ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोसिंह राठौरले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै सांसद राठौरले संसद विकास कोषको सबै रकम आफुले शिक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको…