नेपालगन्ज । अब्यवस्थित पार्किङका कारण अस्तब्यस्त नेपालगन्जका भित्री सडकको ट्राफिक ब्यवस्थापन गर्न भन्दै घरबारी टोलदेखि त्रिवेणी मोडसम्मको सडकमा आजबाट एकतर्फी पार्किङ कायम गरिएको छ । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि त्रिवेणी मोडसम्म एकतर्फी पार्किङ कायम गरिएको हो । एकतर्फी ब्यवस्थापन अन्तर्गत आइतबार,…