६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

भारतका ब्रेन मास्टर खेलाडी सुधिर कुमार सिन्हाले जिते अन्तराष्ट्रिय बुद्धिचालको उपाधी

बुटवल । अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने कर्णेल उजिर सिंह थापाको स्मृतिमा पाँच दिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका बेलबास-१३ मा सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड खेलाडी सुधिर कुमार सिन्हा प्रथम भएका छन् । सिन्हाले पुरा खेल अपराजित रहँदै आकर्षक ट्रफि सहित नगद रु.…