१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सिद्धार्थ बोर्डिङमा ‘डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा शुक्रबारदेखि ‘डिके तामाङ मेमोरिएल सभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु भएको छ । विद्यालयका तत्कालिन सञ्चालक समितिका सदस्य तामाङको स्मृतिमा एसईई दिएर बसेका विद्यार्थीहरु बीच फुटवल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, नवलरासी लगायतका जिल्लाहरुबाट समेत गरी १६ वटा समूहको सहभागिता रहेको कार्यक्रम संयोजक निर्मल…