२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले यो निर्णय लिएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते नगर क्षेत्रभित्र सञ्चालनमा…