७ पुस २०८२, सोमबार | December 23, 2025

उपमहानगरको बजेटबाट बनेको पृथ्वीनारायण शाहको शालिक राप्रपा नेताबाट अनावरण

बुटवल। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक राप्रपाका स्थानीय नेताबाट शुक्रबार अनावरण गरिएको छ । २७ पौष अर्थात पृथ्वी जयन्तीको अवसर पारी बुटवल–बेलहिया सडक खण्ड अन्तरगत बुटवल–१० मा स्थापना गरिएको पूर्णकदको शालिक राप्रपाका स्थानीय नेता रुपसिंह थापाबाट अनावरण गरिएको हो । बुटवल उपमहानगरको १० लाख तथा वडा नम्बर १० ले…