७ पुस २०८२, सोमबार | December 22, 2025

मानव सेवा आश्रमको आयोजनामा पुस १४ गते बुटवलमा ‘आमा सेमिनार’ हुने

बुटवल । पुस १४ गते शनिबार बुटवलमा ‘आमा सेमिनार’ हुने भएको छ । समाजिक सेवा भावमा लागेको मानव सेवा आश्रमको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र रामनगर बुटवलमा ‘आमा सेमिनार’ हुने भएको हो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफुलाई जन्मदिने माता पिताको महत्त्वबोध गराउनुका साथै प्रेम, करूणा आम जनतामा पुर्‍याउने उदेश्यले ‘आमा सेमिनार’ गर्न लागिएको मानव…