७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी एक्स्पो २०८० चौथो दिन पुग्दा एकलाख दर्शक मेला छिरे

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा विहिवारबाट बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको आइतवार चौथो दिन पुग्दा सांस्कृतिक कार्यक्रम अन्तरगतका प्रतियोगिता एवं कलाकारहरुको प्रस्तुति रोचक बन्दै आएको छ । संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको व्यापार मेला पुष १८ गतेसम्म सञ्चालन हुने…