बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गोविन्द बस्नेतलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार बुटवलमा सम्पन्न अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी बस्नेतले १ मतको फरकले विजय हात पारे । कुल ३७ मत खसेको निर्वाचनमा बस्नेतले १९ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी राजेश…