२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देहीमा चैत्र २९ र ३० गते अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने

भैरहवा । रुपन्देहीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी चैत्र २९ र ३० गते रुपन्देहीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो । तेस्रो एमजिके अन्तराष्ट्रिय कराते प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक संस्था जापान गोजिरियो डो मिसन एशोसियनस नेपालका केन्द्रीय प्रशिक्षक केबि रानाले जानकारी दिए । शुक्रबार मंगलापुरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा…