गुल्मी । गुल्मीमा बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गएको छ । याुत्रबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको हो । मृत्युहुनेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आज बिहान आफु अध्ययनरत सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा तम्घास आउँदै गरेको लु १…