बुटवल । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले दुःख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकिएको बताएका छन् । 'सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार' भन्ने मुल नाराका साथ आजबाट तिलोत्तमामा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० को आज उदघाटन गर्दै नेता…