१३ श्रावण २०८३, बुधबार | July 30, 2026

देवदहका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

देवदह । झण्डै २ घण्टाको घम्साघम्सीपछि अन्ततः देवदह नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको छ । कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले नगर प्रमुख ध्रुव प्रसाद खरेल र प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । आज कार्यालय खुल्ने समयपारेर तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहितको कार्यकर्तासँग सुरक्षाकर्मीको निकैबेर घम्साघम्सी…