बुटवल । रुपन्देहीको बुटवलमा रहेको दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यालयले दोस्रो त्रैमासिक परीक्षा अन्तर्गत कक्षा ९ का विद्यार्थीको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्थात निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो । प्रविधिमैत्री परीक्षामा विद्यार्थीलाई वस्तुगत र विषयगत गरी दुई प्रकारका प्रश्न…