खजुरा । नाफा आर्जन गर्न नसकेर धमाधम सहकारीका संचालकहरु पलायन भइरहेका बेला बाँकेको खजुरामा प्रधान कार्यालय रहेको शुभकामना बहुउद्देशीय सहकारी संस्थाले नाफा कमाउँदै गएको छ । गत आर्थिक वर्षमा मात्र शुभकामना सहकारीले ५ लाख ८१ हजार खुद मुनाफा कमाएको छ । १६ औं वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार आर्थिक वर्ष ०७८/७९ भन्दा ६३…