बुटवल । स्थापनाको छोटो समयमै १ हजार ७ सय ६८ शेयर सदस्यहरु आवद्ध गराउन सफल पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सवारी धनी, चालक र मजदुरको पारिवारिक सुरक्षालाई मध्येनजर गर्दै पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था स्थापना गरिएको संचालकहरुले जनाएका छन् । साधारणसभाको उदघाटन गद बुटवल उपमहानगरपालीकाका…