१९ जेष्ठ २०८३, मंगलबार | June 3, 2026

शिवनगर सामुदायिक वनको २८ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । शिवनगर सामुदायिक वन उपभोक्ता समुह बुटवलको शनिबार २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै सहभागीहरुले वन संरक्षण र बढ्दो अतिक्रमणलाई रोक्नका लागि माग गरेका छन् । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका निमिक्त प्रमुख सन्दिप बासुकलाले सामुदायिक वनभित्र संरचना निर्माण तथा अन्य अतिक्रमणलाई रोक्न आग्रह गरे । मुलुकभर नै…