देवदह । रुपन्देहीको देवदह नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता आयोजना हुने भएको छ । देवदह-७ मा अवस्थित देवदह माविको खेल मौदानमा माघ १२ गतेदेखि १४ गतेसम्म ३ दिन सञ्चालन हुने प्रतियोगितामा नगरपालिका २५ वटा विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता स्थलको अवलोकन गर्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले खेलकूदको माध्यमबाट देवदहलाई नयाँ पहिचान…