६ पुस २०८२, आइतबार | December 21, 2025

पैगम्बर हजरतको १४९८ औं जन्मोत्सवको अवसरमा बुटवलमा विभिन्न कार्यक्रम गरिदै

बुटवल । ईस्लाम धर्मावलम्बीहरुको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव उपलक्ष्यमा बुटवलको रजा-ए-मुस्तफा जामे मस्जिद समिति परिवारले सप्ताहव्यापी रुपमा मनाउने भएको छ । समितीले जस्मे ईद मिलादुननबीसहित विभिन्न कार्यक्रम सप्ताहव्यापी गर्ने भएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन सोमबार संस्थाको सभाहलमा ईस्लामिक अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मुहम्मद…