५ पुस २०८२, शनिबार | December 20, 2025

खजुरामा जनतासँग माओवादी : पालिका अध्यक्ष तुफान बिदाको दिन जनश्रमदानमा खटिए

खजुरा । सत्तारुढ माओवादीले देशब्यापीरुपमा घरघरमा माअ‍ेवादी जनजनमा माओवादी अभियान चलाईरहँदा बाँकेको खजुरा गाँउपालिकामा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि जनश्रमदानमा जुटेका छन् । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क (तुफान) जनता संग माओवादी विशेष रूपान्तरण कार्यक्रम अन्तरगत शनिबार दिनभरी जनश्रमदानमा जुटेका हुन् । जनता संग माओवादी विशेष रूपान्तरण ३ महिने बिशेष अभियान अन्तर्गत नेकपा माओवादी…