२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रगतिबादी साहित्यकार गणेश जिसीको ‘मृत्युफूल’ आजबाट बजारमा

नेपालगन्ज । अग्रज पत्रकार तथा प्रगतिबादी साहित्यकार गणेशबहादुर जिसीको सातौ साहित्यिक कृतिका रुपमा कथा सङ्ग्रह मृत्युुफूल शनिबारदेखि बजारमा आएको छ । जिसीको कथा संग्रह मृत्युुफूलको शनिबार उक समारोहकाबीच नेपालगन्जमा बिमोचन गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय समिती नेपालगन्ज बाँकेको भाषा तथा समालोचना बिभागको आयोजनामा जिसीद्वारा लिखित कथा सङ्ग्रह मृत्युुफूल बिमोचन गरिएको हो । साहित्यकार…