लुम्बिनी । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन । लुम्बिनीमा शनिबार भएको समाजको दोस्रो अधिवेशन र तेश्रो साधारणसभाबाट गौतम अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे र राधा बस्नेत (रिया), कोषाध्यक्षमा दशरथ घिमिरे निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत…