बुटवल । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बुटवलको देवीनगरमा रहेको सहकारीले संचालक समिति तथा कर्मचारीहरुको क्षमता वृद्धि गर्नको लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो । न्यू होराइजन इंग्लिस बोर्डिङ्ग स्कुल कालिकानगरको सभाहलमा सम्पन्न एकदिने तालिममा लुम्बिनी प्रदेश सहकारी बैंक लिमिटेडका प्रमुख नारायण बेल्बासेले…