१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सडक सौन्दर्यकरण गर्ने देवदह नगरपालिकाको अभियानमा स्थानीयको साथ

देवदह । रुपन्देहीको देवदह नगरपालिकाले हरियाली सहितको सडक सौन्दर्यकरण अभियानको सुरुवात गरेको छ। तिलोत्तमा नगरपालिका र देवदह नगरपालिका बिचको सिमाना ऐतिहासिक रोहिणी नदिबाट शितलनगरसम्म बुद्ध सर्किट अर्थात् (बुद्ध मार्गमा) हरियाली सहितको सडक सौन्दर्यकरण अभियानको सुरुवात गरिएको हो। सडक सौन्दर्यकरण अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रममा सरिक हुँदै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह आफैमा ऎतिहासिक, धार्मिक…