३१ भदौ २०८३, बुधबार | September 16, 2026

संगीत सुन्दै शौच गर्नमिल्ने नेपालगन्जको बहुचर्चित डिजिटल शौचालय उपयोग बिना भत्काइयो

नेपालगन्ज । मालपाएर चाल नपाएपछि नेपालगन्जमा बनेको बहुचर्चित डिजिटल शौचालय सञ्चालन नै नगरि भत्काइएको छ । नेदरल्याण्ड्स विकास कोषको लगानीमा ४६ लाख ३६ हजारमा चारवर्ष अघि नेपालन्जको धम्बोझीचोकमा बनाइएको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ । नमुना शौचालयकारुपमा धम्बोझी चोकमा राखिएको शौचालयलाई मर्मत सम्भार गरेर संचालन गर्न छाडेर ४ वर्ष बन्द गरेर अन्तमा…