१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भविष्यसँग जोडिएको छ : अध्यक्ष वझा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । अस्पतालको सेवा बुटवलको भविश्यसँग जोडिएकालेपनि अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महशुस हुनेगरी व्यवहार गर्न सुझाब दिँदै वझाले सम्पूर्ण स्वास्थ्यकर्मी…