१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा बुटवलमा बृहत दीप प्रज्जवलन तथा स्कुटर र्याली सम्पन्न (फोटो फिचर)

बुटवल । सडकमैत्री कानुन र पूर्वाधार अभावको कारण देशमा ठूलो संख्यामा जनधनको क्षति हुने गरेको नेशनल रोड सेफ्टी एलाएन्सका केन्द्रीय अध्यक्ष योगेश भट्टराईले बताएका छन् । बर्सेनि ३ हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने दरलाई रोक्ने गरी सरोकारवाला निकायहरु लाग्नुपर्ने उनले बताए । सुरक्षित यात्रा अभियान नेपाल, मिडीया एक्सन फर रोड सेफ्टी, रोटरी डिष्ट्रिक ३२९२…