बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुने भएको छ । पुस १८ गतेसम्म संचालन हुने व्यापार मेलाको उद्घाटन पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेलले गर्ने आयोजक रुपन्देही व्यापार संघले जनाएको छ । आजदेखी संचालन हुने एक्स्पोमा ६…