१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

नवलपुर । पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका २ जना मृत सात गाई सहित पक्राउ परेका छन्। तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेको अवस्थामा मृत ३ गाई सहित २ जना पक्राउ परेका हुन् । तस्करी गर्ने उद्देश्यले कच्ची बाटो प्रयोग गरि मुलबाटोमा निकाल्दै गर्दा गाई…