बुटवल । बुटवल टेवल टेनिस क्लबको आयोजनामा बुटवलमा कृष्णजन्माअष्टमी प्रथम जिल्ला स्तरीय तथा विद्यालय स्तरीय टेवल टेनिस प्रयोगीता सुरु भएको छ । देवीनगरमा मंगलबार प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जय प्रकाश भट्राईले खेलको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै उनले टेवल टेनिस खेल र खेलाडीहरुको समस्याको विषयमा आफु जानकार रहेको भन्दै यसको लागि प्रदेश सरकारले समस्या…