बुटवल । भैरहवा-बुटवल सडक खण्डको कालिका मानवत्रान माबी बिपरित सडक किनारमा ग्रीन बेल्ट सजाउन स्थानीयबासीले सक्रियता देखाएका छन् । शिव टोल विकास संस्थाको आयोजनामा ग्रीन बेल्ट निर्माण समिति बनाएर सडक किनारको ग्रीन बेल्ट सजाउन स्थानीयबासी जुटेका हुन् । आज एक कार्यक्रमकाबीच ग्रीन बेल्टको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रा अर्यालले बिरुवा रोपेर उदघाटन गरिन् । कालिका मानवज्ञान…