१० चैत्र २०८२, मंगलबार | March 24, 2026

दुर्घटना न्यूनिकरणका लागि सवारी व्यवस्थापन तथा चालक प्रशिक्षण कार्यक्रम

बुटवल । मानिसको लापरवाही कै कारण सवारी दुर्घटना बढेको र बर्षेनी धनजनको क्षति हुने गरेको सरोकारवाला निकायका प्रतिनिधीहरुले दावी गरेका छन् । पछिल्लो समय सवारी दुर्घटना बढ्नुका साथै ठुलो परिमाणमा धनजनको क्षति भएको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका हुन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिद्धारा आयोजित सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक व्यवस्थापन बिषयक चालक तथा…