६ पुस २०८२, आइतबार | December 21, 2025

तिलोत्तमाको ‘मद्राहनी बुद्धपार्क’को अवधारणाबारे छलफल

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धकालिन सभ्यतासँग जोडिएको ‘मद्राहनी बुद्धपार्क’ को अवधारणाबारे छलफल गरिएको छ। लुम्बिनी विकास कोषले स्थानीय समुदायको अनुरोधमा तयार पारेको प्रारम्भिक गुरुयोजना र अवधारणाबारे आईतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको हो । तिलोत्तमा ११ भुपुसैनिक उत्तर रोहिणी नदि किनारमा अवस्थित हरियालि सामुदायिक वन भित्र करिब ६ बिगाह क्षेत्रफलमा बौद्धधर्मग्रन्थमा उल्लेख गरिएको रोहीणी…