२० मंसिर २०८२, शनिबार | December 7, 2025

कालिका मानवज्ञानले ग-यो एसइइमा जीपीए ४ ल्याउने ७ जना विद्यार्थी ५ सय ८९ विद्यार्थीलाई सम्मान

बुटवल । बुटवल-१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशन भएको एसइईको परीक्षामा जीपीए ४ ल्याउने ७ जना विद्यार्थीहरु सहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी ग्रेडेट भएका विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको हो । अनिस जिसी, अस्मीना पराजुली, प्रसंसा पराजुली, प्रतिक पौड्याल, स्वरुप…