दाङ । प्यूठानको भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा भएको दुर्घटनाबाट मृत्यु भएको ८ जना मध्य ७ जनाको सनाखत भएको छ । आज मध्यान्ह सो दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको थियो । सनाखत भएका मृतकहरुमा तुल्सीपुर १५ कोठरीका ३५ वर्षिया सरिता शर्मा पोख्रेल, पोख्रेलका १४ वर्षिय छोरा विशाल पोख्रेल र अर्का…