६ पुस २०८२, आइतबार | December 21, 2025

भ्याट लगाउने निर्णय विरुद्ध ढुवानी व्यवसायीहरु

बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले आ.व. २०८०/८१ को वजेटमार्फत ढुवानी सेवामा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने घोषणा गरेपछि त्यसको विरोध गर्दै ढुवानी व्यवसायमा भ्याट हटाउन नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागलाई आग्रह गरेको छ । समितिले आफ्नो आग्रहप्रति सरकार गम्भिर नभएमा नयाँ चरणको आन्दोलनको कार्यक्रम तय गर्न बाध्य हुने जनाएको छ । समितिका…