देवदह । रूपन्देहीको देवदहमा देवदह मिडिया फेष्टिवल सुरु भएको छ । देवदह प्रेस क्लबले आयोजना गरेको फेष्टिवलको बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरेका हुन । फेष्टिवलको उद्घाटन गर्दै सभामुख घर्तीले मुलुकमा सुशासन कायम गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले राजनीतिक दलका नेता र प्रशासकमा ब्याप्त अहंकार र दम्भका कारण सुशासनमा समस्या…