९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रेस चौतारी रुपन्देहीले पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा लगायो ताला

बुटवल । नयाँ सदस्यता वितरणप्रति असहमति जनाउंदै प्रेस चौतारी नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघ, रुपन्देहीको कार्यालयमा ताला लगाएको छ । पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी नेपाल, चौतारी रुपन्देहीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । महासंघको साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो…