६ पुस २०८२, आइतबार | December 21, 2025

पत्रकार शुद्धिकरणमा रुपन्देहीमा किचलो : जिल्लाको शुद्धिकरणको प्रस्ताव प्रेस चौतारीबाट अस्वीकार

बुटवल । शुद्धिकरण अभियानमा केन्द्रीय नीतिलाई पालना नगरेको भन्दै पत्रकार महासंघ रुपन्देहीले गरिको शुद्धिकरणको सिफारिसलाई एमाले निकट पत्रकार संस्था प्रेस चौतारी रुपन्देहीले अस्वीकार गर्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपाल रुपन्देहीको आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय मापदण्ड विपरित शुद्धिकरणको प्रस्ताव ल्याइएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले महासंघमा शुद्धिकरणको एजेण्डा प्रेस चौतारीले…