६ पुस २०८२, आइतबार | December 21, 2025

अत्याधिक गर्मी बढेपछि बाँकेको खजुराका बिद्यालयलाई ३ दिन गर्मी बिदा दिइयो

खजुरा । दिनप्रतिदिन अत्याधिक गर्मी बढन थालेपछि बाँकेको खजुरा गाँउपालिकाले पालिका अन्तर्गतका बिद्यालयहरु तीन दिनका लागि बिदा दिने निर्णय गरेको छ । खजुरा गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै तीन दिन गर्मी बिदा दिने जनाएको छ । अत्यधिक गर्मी बढेको जनाउँदै विद्यालय बिदा गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए ।पालिकाले…