१६ श्रावण २०८३, शनिबार | August 2, 2026

बुटवल-११ को मगर महिला संघ वडा इकाई समितिमा पदस्थापन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ नेपाल मगर महिला संघको वडा इकाई समितिमा शनिबार पदस्थापन भएको छ । यही श्रावण १८ गते सम्पन्न संघको छैटौँ अधिवेशनबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिलाई मगर संघ वडा इकाई समितिको माझ गाउँ स्थित आफ्नै भवनमा प्रमाण पत्र प्रदान गर्दै पदस्थापन गरिएको हो । मगर महिला संघ रुपन्देहीकी पूर्व…