८ चैत्र २०८२, आइतबार | March 23, 2026

योगीकुटी पूर्व र पश्चिमको सडक निर्माण अलपत्र पारिएको भन्दै स्थानीयबाट सडक कार्यालय घेराउ

बुटवल । बुटवलको योगीकुटी पूर्व र पश्चिमको सडक बनाउँदा बनाउँदै अलपत्र छाडिएपछि स्थानीयबासी सडक डिभिजन कार्यालय घेराउ गर्न पुगेका छन् । बनिबनाउ सडक खनेर नयाँ बनाउने भन्दै धुलाम्य पारेर बिचैमा ठेकेदार क्पनीले काम रोकेपछि स्थानीयबासी सडक कार्यालय घेर्न पुगेका हुन् । धागो कारखामना-योगीकुटी-मगराघाट-तामनगर सडक अन्तर्गत योगीकुटी खण्डको १८ सय मिटर बिचमै अलपत्र पारेर ठेकेदार कम्पनी…