८ चैत्र २०८२, आइतबार | March 22, 2026

नारै नाराले भरिएको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक(पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वननिक गरेका हुन् । शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा "समृद्ध लुम्बिनी अत्मनिर्भर प्रदेश"को नारालाई निरन्तरता दिइएको छ । कार्यक्रममा "श्रमको सम्मान लुम्बिनी प्रदेशको अभियान," “पढ्दै कमाउदै, कमाउदै पढ्दै”…