७ पुस २०८२, सोमबार | December 22, 2025

विद्युत प्राधिकरण कर्मचारी युनियनको प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम

बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको प्रदेश स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । शनिबार अयोजित युनियनको प्रदेश स्तरीय भेला तथा नेपाल विद्युत प्राधिकरणको वर्तमान अवस्था, चुनौती र युनियनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया बोल्दै नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले ठूला…