२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

तेस्रो एकल लोक गीत प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा पोख्रेललाई

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले प्राप्त गरेकी छन् । प्रदेशका १२ जिल्लाबाट सहभागी २२ जना कलाकारलाई पछि पार्दै विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना फाइनलिष्ट प्रतिस्पर्धीलाई पछि पार्दै पोख्रेलले उपाधि हात पारेकी हुन् । उनले उपाधिसँगै ५१…